दफा ३०
नोटरी पब्लिकले लिन पाउने शुल्क
नोटरी पब्लिकले लिखत प्रमाणीकरण वा कागजात अनुवाद गरे वापत लिन पाउने शुल्क तोकिए बमोजिम हुनेछ ।